सलमान खानले दिए विवाहको तारिक

ENGLISH

ENTERTAINMENT

सलमान खानले दिए विवाहको तारिक

विवाह १८ नोभेम्बरमा हुने , तर कुन सालमा

19 July, 2016 | arjun baral | 1285 Views | comments

salman

सलमान खानले आफ्नो विवाहको दिन सार्वजनिक गरेका छन् । उनले आफ्नो विवाह १८ नोभेम्बरमा हुने तर त्यो कुन सालमा हो थाहा नभएको बताए । सानीया मिर्जाको बुक ‘ऐस अगेंस्ट अड्स ‘ लन्चका क्रममा सलमानले आफ्नो विवाहको बारेमा रमाईलो पारामा कुरा गरे ।

त्यहाँ निकै फन्नी मुडमा भएका उनले विवाहको बारेमा बोल्दै अगाडी भने – “तपाईँहरुलाई थाहा छैन , मलाई मेरो परिवारले विवाहको लागि कति प्रेशर दिईरहेको छ भन्ने कुरा । खासगरि मेरी आमा र बहिनीहरु मेरो विवाहको लागि लागी परेका छन् ।

“सलमानको नाम हाल रोमानीयाकी लुलीया वन्तुरसँग जोडीएको छ । उनीहरु धेरैपटक एयरपोर्ट देखी पार्टीसम्म एक साथ देखा परेका छन् । यसका साथै लुलीया प्रायजसो सलमानको परिवारसँगै समय बिताउँछिन् ।

बलिउडमा सर्बाधिक खोजिएका सलमान र सन्नी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK