सलमान खानको १८ बर्ष पुरानो मुद्दाको सुनुवाई आज हुदै

ENGLISH

ENTERTAINMENT

सलमान खानको १८ बर्ष पुरानो मुद्दाको सुनुवाई आज हुदै

18 January, 2017 | Bhawana Pathak | 790 Views | comments

सलमान खानको १८ बर्ष पूरानो हरिण सिकारसँग जोडिएको आम्र्स एक्ट मामिलामा आज सुनुवाई हुँदैछ । यदि यसमा सलमान दोषि ठहरिए भने उनलाई ७ बर्ष सम्मको जेल सजाय हुनसक्छ ।

salman_640x480_41444480978

आजको दिनले सलमानको जीवनको फैसला गर्नेछ भन्दा फरक पर्दैन । सन् १९९८ मा घटेको यो घटनापछि सलमान माथि ४ वटा केस चलिरहेका थिए । ४ मध्ये दुईबाट भने उनी टाढा भईसकेका छन् । बाँकी दुई मध्ये एकको आज सुनुवाई छ भने एकको २५ जनवरीमा हुनेछ ।

सलमानमाथि भ्यालिड लाईसेन्स बिना नै हतियार राखेर त्यसको दुरुपयोग गरेको आरोप छ । यदि सलमानलाई बिना लाईसेन्स हतियार राख्नुका साथै त्यसको गलत प्रयोग गरेको आरोप सहि साबित भयो भने उनलाई ७ बर्षको जेल सजाय हुनेछ । सलमानलाई १९९८ मा सिनेमा ‘हम साथ साथ है’ को सुटिङका क्रममा अलग–अलग ठाउँमा तीनवटा हरिण मारेको अरोप लागेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK