सलमान खानको बयान प्रति अनुष्काको तिखो कमेन्ट

ENGLISH

ENTERTAINMENT

सलमान खानको बयान प्रति अनुष्काको तिखो कमेन्ट

कलाकारले कुनै पनि बिषयमा बोल्दा ध्यान दिन जरुरी रहेको प्रतिक्रिया

16 July, 2016 | arjun baral | 1405 Views | comments

anuska and shalman

बलिउड अभिनेत्री अनुष्का शर्मालाई अभिनेता सलमान खानले केही दिन अगाडि दिएको एक बयान कत्ती पनि मन परेन । फिल्म ‘सुल्तान’मा सलमानसँगै काम गरेकी अनुष्काले यस बिषयमा तिखो कमेन्ट गरेकी छिन् ।

सलमानले फिल्म ‘सुल्तान’को रेसलिङको दृश्य सुटिङ गरेपछि आफूलाई बलात्कृत महिलाको जस्तै गाह्रो हुने प्रतिक्रिया दिएका थिए । सलमानको यो प्रतिक्रियाले अहिले पनि भारतमा हंगामा नै मच्चाइरहेको छ ।

अनुष्काले सलमानको यो बयानलाई ‘असंवेदनशिल’ भनेकी छिन् । उनले सलमानबाट आफूले यस्तो खालको भनाइको अपेक्षा नगरेको पनि बताएकी छिन् ।
अनुष्काले आफूले यो कुरा पहिलो पटक सुन्दा पत्यार नै नलागेको भन्दै माफी माग्ने वा नमाग्ने बिषय सलमान नै थाहा भएको बताइन् ।

साथमा उनले कलाकारले कुनै पनि बिषयमा बोल्दा ध्यान दिन जरुरी रहेको प्रतिक्रिया दिएकी छिन् । उनले अभिनेता खानसँग आफ्नो व्यवसायिक सम्बन्ध मात्र रहेको भन्दै उनलाई व्यक्तिगत रुपमा नचिनेको पनि बताइन् ।

सलमानको फिल्म सुल्तान चल्दा दीपकराजलाई किन पर्यो पिर ?

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुवेतका एनआरएन अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

अवैध रुपमा घरेलु महिला कामदार कुवेतमा ल्याउने काम गर्दैै...

दीपिकाको ‘रानी’ छायांकन नेपालमा

चलचित्र ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको...

६८ औँ प्रजातन्त्र दिवसको विशेष समारोहमा राष्ट्रपति भण्डारी सरिक

राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK