सलमान खानका लागि सबै भन्दा मुश्किलको दिन आज

ENGLISH

ENTERTAINMENT

सलमान खानका लागि सबै भन्दा मुश्किलको दिन आज

25 July, 2016 | Bhawana Pathak | 985 Views | comments

यो खबर सलमान खानका प्रशंसकहरुका लागि नराम्रो हुनसक्छ किनभने बलिउडका दबंग खानका लागि आजको दिन सबैभन्दा मुश्किल हुनेछ । सलमानमाथि कालो हरिण मारेको आरोपको विषयमा २५ जुलाईमा हाइकोर्टमा फैसला हुने भएको छ । फैसला पछि सलमान खान जेल जाने नजाने तय हुने बताइएको छ ।

salman
२५ जुलाईमा सलमान खान विरुद्ध हरिण शिकारको भिन्न–भिन्न प्रकरणमा फैसला हुनेछ । यसको निर्णय राजस्थान हाइकोर्टलाई सुनाउनु पर्नेछ । गत मे महिनाको अन्तिम हप्तामा यस विषयमा भएको बहस पूरा भएको थियो र न्यायाधिसले आफ्नो निर्णय सुरक्षित राखेको थियो ।

सलमानले लोअर कोर्टको तर्फबाट दुई मुद्दामा एक र पाँच वर्षको सजायँलाई चुनौती दिएका थिए । जबकी राज्य सरकारले सलमानलाई सुनाइएको सजायँ अपुग भएको भन्दै अपिल गरेको थियो । अब हाइकोर्टले आफ्नो निर्णयमा सलमानलाई राहत दिन्छन् कि उनलाई सजायँ सुनाउँछन् यो भने हेर्न बाँकी छ ।

कोर्टले यदि सलमानलाई सुनाएको पाँच वर्षको सजायँ जस्ताको तस्तै राख्छ भने एकपटक फेरी सलमान जोधपुर जेलमा जानुपर्नेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK