सलमानसँग रिसाए अरवाज खान ?

ENGLISH

ENTERTAINMENT

सलमानसँग रिसाए अरवाज खान ?

26 May, 2017 | Bhawana Pathak | 600 Views | comments

बलिउड अभिनेता अरबाज खान अहिले आफ्ना दाई सलमान खानसँग रिसाइरहेको खबर छ । रिसाउनुको कारण रहेछ, उनको आगामी फिल्म दबंग ३ लाई सलमानले वेवास्ता गर्नु ।

समाचार अनुसार सलमान फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङपछि निर्देशक प्रभु देवासँग उनको आगामी फिल्ममा काम गर्न चाहन्छन् । यसले गर्दा दबंग ३ को सुटिङ पछि धकेलिने भएको छ ।

अरबाज खान लामो समयदेखि फिल्म दबंग ३ को सुटिङ गर्ने योजना बनाइरहेका छन् । तर सलमानको एकदमै व्यस्त सेड्यूलका कारण यो फिल्म सुरु हुन सकेको छैन । ‘ट्यूबलाइट’को सुटिङ सकेर अहिले सलमान ‘टाइगर जिन्दा है’को सुटिङमा व्यस्त छन् ।

यसपछि उनी प्रभुदेवाको ‘वान्टेड २’ को सुटिङमा व्यस्त हुनेछन् । दाईले आफ्नो फिल्मलाई वेवास्ता नगरेपछि अरवाजको चित्त दुख्नु स्वभाविकै हो ।निर्देशक अली अब्बास जफरको फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङ यूएईमा भइरहेको छ । सलमान र कैटरिना पनि त्यहीँ छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK