सलमानले सुरु गरे’टाइगर जिंदा है’ का लागि घोडा सवारीको ट्रेनिंग

ENGLISH

ENTERTAINMENT

सलमानले सुरु गरे’टाइगर जिंदा है’ का लागि घोडा सवारीको ट्रेनिंग

19 July, 2017 | Kunjar Bhattarai | 610 Views | comments

वलिउड सुपरस्टार सलमान खानले ’टाइगर जिंदा है’का लागि घोडा सवारीको ट्रेनिंग सुरु गरेका छन् ।

अली अब्बास जफर को निर्देशनमा बनिरहेको सो फिल्मका लागि आइफा अवार्डमा सहभागी हुन न्युर्योर्क पुगेका सलमान सीधै मोरक्को पुगेका छन् ।
अली अब्बास जफर ले इंस्टाग्राममा एक भिडियो पोष्ट गरेका छन् । जसमा सलमान मोरेक्कोमा घोडा सवारीको ट्रेनिंग लिइरहेका देखिन्छन् । भिडियोसँगै निर्देशक जफरले लेखेका छन्, “न्यूयोर्कबाट सीधै, सलमान खान ’टाइगर जिंदा है’ मा घोडा सवारीको प्रशिक्षण लिन मोरक्को आइपुगे ।

यशराज फिल्मस्को व्यानरमा निर्माण भइरहेको ’टाइगर जिंदा है’ सन् २०१२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म एक था टाइगरको सीक्वल हो । यस फिल्ममा सलमानका साथ केटरिना केफ मुख्य भूमिकामा देखिनेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK