सलमानले बिग बोस छोड्ने ?

ENGLISH

ENTERTAINMENT

सलमानले बिग बोस छोड्ने ?

8 January, 2017 | Bhawana Pathak | 560 Views | comments

बलिउड सुपरस्टार सलमान खान बिग बोस छोड्ने मनसायमा पुगेको खबर छ । बिग बोसका कारण आफ्नो छवि खराब भएको भन्दै उनले बिग बोस छोड्न सक्ने संकेत देखिएको छ । बिग बोस सलमानको जीवन र करिअरको महत्वपूर्ण काम हो जुन उनको मनसँग जोडिएको छ ।

bigg-boss__1483793825

तर अहिले आएर भने उनलाई बिग बोसका कारण आफ्नो छवि बिग्रेको महसुस भईरहेको छ । यहि कारण अब उनी आफूलाई बिग बोसबाट अलग गर्न चाहन्छन् ।सलमान बिग बोसको चौथो सिजनबाट लगातार होस्ट गरिरहेका छन् । पाँचौँ सिजनमा भने संजय दत्त र सलमान मिलेर बिग बोस होस्ट गरेका थिए । त्यसपछिका एपिशोडहरुमा भने सलमानमात्रै देखिएका छन् ।

बिगत केही बर्षयता उनले शो छाड्ने खबरहरु आईरहेका छन् । बिग बोसको सिजन ८ मा त सलमानले बीचमै छाडेपनि तर दर्शकको चाहना अनुसार फेरि उनी फर्किए । उनले छाडेको समयमा बिग बोसलाई फराहा खानले होस्ट गरेकी थिईन् । बिग बोसको दशौँ सिजनमा सलमानले प्रतिएपिशोड आठ करोड भारु लिईरहेका छन् । उनी हप्तामा दुई दिन, शनिबार र आईतबार मात्रै आउँछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK