सलमानले प्रेमिकाका लागि ३० करोडको घर किन्दै !

ENGLISH

ENTERTAINMENT

सलमानले प्रेमिकाका लागि ३० करोडको घर किन्दै !

18 May, 2017 | Bhawana Pathak | 790 Views | comments

भारतीय अभिनेता सलमान खान कति दयालु छन् भन्ने कुरा धेरैलाई थाहै होला । उपहार दिनमा उनी कोहीभन्दा कम छैनन् । पछिल्लाा केही दिनयता अर्को सनसनीपूर्ण खबर आयो छ । जुन खबरअनुसार सलमान खान अब आफ्नी कथित प्रेमिका युलिया वन्तुरका लागि एक भव्य घर किन्न चाहन्छन् ।

याद गर्नुपर्ने कुरा के छ भने, सलमान खान युलियाका लागि मुम्बईको बान्द्रा इलाकामा ग्यालेक्सी अपार्टमेन्ट नजिकैको घर हेरिरहेका छन् । सलमान आफ्ना आमा–बुबासँग यही इलाकामा बस्ने गरेको बताइएको छ ।

त्यसका लागि सलमानले अहिलेसम्म थुप्रै फ्ल्याट हेरिसकेको तर कुन किन्ने भन्ने बारे निर्णय लिइनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

३० करोडसम्म हुनेछ फ्ल्याटको मूल्य

सलमानले मुम्बईको सबैभन्दा महँगो एरियामा युलियाका लागि फ्ल्याट खोज्दै छन् । यसो हो भने त्यो फ्लयाटको भाउ पनि त गतिलै होला । हो, त्यहाँ १५ सय स्क्वायर फिटको फ्ल्याटको मूल्य २५ देखि ३० करोड पर्छ । उनले त्यत्ति नै पैसा खर्चेर प्रेमिकाका लागि घर किन्ने मुडमा रहेको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK