सलमानको फिल्म सुल्तान चल्दा दीपकराजलाई किन पर्यो पिर ?

ENGLISH

ENTERTAINMENT

सलमानको फिल्म सुल्तान चल्दा दीपकराजलाई किन पर्यो पिर ?

11 July, 2016 | Sandeep Bhattarai | 2450 Views | comments

इदको अवसर पारेर रिलिज गरेको भएको सलमान खानको फिल्म सुल्तानले नेपालमा दर्शकको साथ उत्साह जनक रुपमा पाएको छ ।

salman-dipak

कमाई पनि त्यति नै व्यापक गरेको छ । नेपालमा सलमान खानको फिल्म रिलिज हुने भए पछि नाम चलेको र ठूलो ब्यानरको कुनै चलचित्र प्रर्दशनमा आएन । फलत : एक छत्र राज गर्दै नेपालमा पनि सुल्तान प्रर्दशनमा रहेको छ ।

हिन्दी सिनेमा हेर्नलाई नेपाली दर्शक ओर्ले पछि नेपाली कलाकारहरुले पनि फेसबुकमा विभिन्न पोष्ट गरेका छन् । हास्यकलाकार तथा छक्का पञ्जाका निर्माता तथा अभिनेता दीपक राज गिरीले ठट्यौली पारामा सलामानको सिनेमा चलेकोमा शनिबार व्यङ्ग्यपुर्ण स्टाटस लेखेका छन् ।

दिपकले फेसबुकमा लेखेको स्टाटस र कमेन्ट तल पढ्नुहोस् ।
मान सम्मान कस्लाइ मन पर्दैन ?
तर संसारमा सबैभन्दा ठूलो मान के रहेछ था छ ?
देउतामा हनुमान मान्छेमा सलमान…
कति भिड हो, कति मारामार ?

status

यो पनि हेर्नुस – रजनीकान्तको फिल्म प्रचारका लागि रंगियो प्लेन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK