सलमानको प्रेमको प्रतिक्षामा छिन संसारकी सर्वाधिक मोटी महिला

ENGLISH

ENTERTAINMENT

सलमानको प्रेमको प्रतिक्षामा छिन संसारकी सर्वाधिक मोटी महिला

18 February, 2017 | Bhawana Pathak | 800 Views | comments

माया प्रेम सबैमा हुन्छ । सबैले गर्छन् पनि । त्यो माथी सेलिब्रेटीहरुलाई माया दिने र उनिहरुको माया पाउनेहरुको जमात त यसैपनि संसारको जुनसुकै ठाउँमा उत्तिकै हुन्छ ।

moti-salman

यो बीचमा संसारकै सर्वाधिक मोटी महिला मानिएकी मिश्रकी इमान अहमद अब्दुलतीले वलिउड स्टार सलमान खानको प्रेम खोजेकी छिन् । सर्जरीको लागी हालै मुम्बई आएकी उनले सलमानलाई माया गर्दै आएको बोलेकी छिन् ।

वलिउडको बारेमा धेरै ज्ञान नभएपनि फिल्महरु हेर्दै आएको र तीन खानलाई नै नजिकबाट बुझ्दै आएको भन्दै उनले स्पेसल प्रेम सलमानसँग रहेको बोलेकी छिन् । ५ सय बढि किलोकी उनी बेडबाट चलबलाउन सक्दिनन् तर बेडमै बस्दा टिभी हेर्छिन् त्यसमा पनि सलमानको फिल्मका गीतमा मात्र उनले इन्जोए गर्छिन् कसैलाई च्यानल परिवर्तन नगर्न आग्रह गर्छिन्, वलिउड अनलाईनले लेखेका छन् ।

उनको उपचारमा संलग्न डाक्टर मुफज्जलले इमानलाई वलिउड अनि यसमा प्रयोग हुने हिन्दी भाषा समेत आउने भन्दै विशेषतः सलमान स्टारर फिल्म ‘सुल्तान’ र ‘किक’को गीत ‘जुम्मेकी रात’ उनले सुन्न र हेर्न नछुटाएको बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK