सलमानको ‘ट्युबलाईट’को टिजर हिट

ENGLISH

ENTERTAINMENT

सलमानको ‘ट्युबलाईट’को टिजर हिट

5 May, 2017 | Bhawana Pathak | 620 Views | comments

सलमान खानको मुख्य भूमिका रहेको सिनेमा ट्युबलाईटको टिजर युट्युबमा हिट भएको छ ।

यो समाचार तयार पार्नुभन्दा १४ घण्टा अगाडि रिलिज भएको सिनेमा ‘ट्युबलाईट’ अहिले युट्युब ट्रेण्डिङको नम्बर दुईमा छ । टिजरमा सलमानको बिभिन्न रुप देख्न सकिन्छ । कुनै सिनमा उनी बच्चाहरुसँग मस्ती गरिरहेका छन् भने कुनैमा अलि डराएको देखिन्छन् ।

सिनेमाको टिजर हेरेपछि धेरैले यसले उनकै सिनेमा ‘बजरंगी भाईजान’को याद आएको बताएका छन् । सिनेमाको कथा १९६२ मा भएको भारत र चिनको युद्धमा आधारित छ ।

यो दुई दाजुभाईको कथा हो जसमा एक युद्धमा हराउँछ र अर्को उसलाई खोज्न हिड्छ । टिजरका अनुसार सलमानका भाई सोहेल खान नै उनका भाई बनेका छन् जो सेनामा छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK