सलमानका कारण बन्द हुनबाट बच्यो कपिलको कार्यक्रम

ENGLISH

ENTERTAINMENT

सलमानका कारण बन्द हुनबाट बच्यो कपिलको कार्यक्रम

30 May, 2017 | Bipin Acharya | 690 Views | comments

एजेन्सी

कपिल शर्मा कुनै न कुनै कारणले लगातार चर्चामा छाइरहन्छन् । खबरका अनुसार कपिल शर्माको कार्यक्रम बन्द हुने अवस्थामा पुगेको थियो तर सलमान खानले केही समयका लागि यस्तो हुनबाट रोकेका छन् । आखिर सलमान खानले कपिललाई कसरी सहयोग गरे ?

रोकियो सलमानको कार्यक्रमः

वास्तवमा, सलमान खानद्वारा संचालन र्गन लागिएको कार्यक्रम ‘दसका दम’ प्रसारण हुन लागेको थियो । तर आजकाल सलमान आफ्नो नयाँ फिल्म ‘ट्युबलाइट’ र ‘टाइगर जिन्दा’ मा निकै व्यस्त भएको उनको उक्त कार्यक्रम अर्को दुई महिनाका लागि सारिएको छ । त्यसकारण कपिलको कार्यक्रम अर्को दुई महिना प्रसारण गरिनेछ ।

सुनिलले कार्यक्रम छोडेपछि खस्कियो टिआरपीः

वास्तवमा कपिल शर्मा र सुनिल ग्रोवरको एक आपसमा झगडा भएपछि कार्यक्रमको लोकप्रियतामा निकै कमी आएको थियो जसका कारण कार्यक्रमको टिआरपीमा भारी असर पर्यो । कपिल–सुनिलको झगडापश्चात् अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले पनि कार्यक्रम छोडिदिए । यी सबैका कारण कपिलको कार्यक्रममा निकै ठूलो असर पर्यो ।

जनवरीसम्म चल्न सक्छ कपिलको कार्यक्रमः

मिड डेको खबर अनुसार सलमान खान आफ्नो फिल्म ‘टाइगर जिन्दा हे’ को सुटिङमा यति व्यस्त छन् कि उनको कार्यक्रम ‘दसका दम’ जनवरीमा प्रसारण हुनेछ । त्यसकारण त्यतिबेलासम्म कपिल शर्मालाई उनको कार्यक्रम चलाउने मौका दिइनेछ । यद्यपी, सुनिलले कार्यक्रम छोडेपछि कपिलले कार्यक्रममा नयाँ अनुहार ल्याए जसले कार्यक्रमको टिआरपीमा त्यति ठूलो असर पुर्याउन सकेनन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK