सर्वोत्कृष्ट अभिनेता हुन फिल्ममा आएको होइन-ऋतिक रोशन

ENGLISH

ENTERTAINMENT

सर्वोत्कृष्ट अभिनेता हुन फिल्ममा आएको होइन-ऋतिक रोशन

22 January, 2017 | Bhawana Pathak | 965 Views | comments

कहो ना प्यार हे, कभी खुशी कभी गम, लक्ष्य, कोइ मिल गया तथा कृष जस्ता फिल्मबाट आफूलाई प्रमाणित गरेका ऋतिकलाई ‘गुजारिस’ तथा ‘मोहेनजो दारो’ जस्ता फिल्मले वक्सअफिसमा निराश पारे।

ritik

उनको ‘काबिल’ फिल्म यसै साता रिलिज हुँदैछ। फिल्म रिलिज हुन केही दिन बाँकी रहँदा उनले आफू फिल्म क्षेत्रमा पैसा कमाउने उदेश्य वा सर्वोत्कृष्ट अभिनेता हुने लक्ष्य राखेर नआएको बताए।

उनले विभिन्न खाले भूमिकाबाट आफूलाई चुनौती दिन रूचाउने गरेको बताउँदै भने, ‘म यहाँ पैसा कमाउन आएको हैन्। पैसा फरक कुरा हो। म यहाँ संसारकै सर्वोत्कृष्ट अभिनेता बन्न पनि आएको होइन। म आफैमा खुशी हुन यहाँ आएको हुँ। यहाँ अभिनेताका रूपमा जीवन रमाउन मात्र आएको नभई एउटा बाबु, एउटा साथी र स्वयम व्यक्तिका रूपमा दुनियाँको हिस्सा समेत बन्न आएको हूँ।’

‘काबिल’ फिल्मले एक दृष्टिबिहिन जोडीको प्रेमकथा भन्छ। यसको साथमा फिल्मले एउटा मान्छे किन कोहीसँग बदला लिन बाध्य हुन्छ भन्ने कुरा देखाइनेछ। फिल्म २५ जनवरीमा रिलिज हुँदैछ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK