सर्लाहीमा सुरक्षित वैदेशिक रोजगार जोखिम न्युनिकरण अभियान सुरु

ENGLISH

सर्लाहीमा सुरक्षित वैदेशिक रोजगार जोखिम न्युनिकरण अभियान सुरु

28 May, 2017 | arjun baral | 625 Views | comments

सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द हरिवनद्धारा सर्लाहीमा सुरक्षित वैदेशिक रोजगार जोखिम न्युनिकरण अभियान सुरु भएको छ । वैदेसिक रोजगार लाई सुरक्षित बनाउन लक्ष्यका साथ यो अभियानको थालनी गरिएको हो ।

साबिकको शंकरपुर गाविस वाड नम्बर चारबाट सुरु भएको अभियान जिल्लाभरि सञ्चालन गरिने सूचना केन्दका कार्यकम संयोजक दिवाकर झाले जानकारी दिनुभयो ।

अभियानका क्रममा वैदेशिक रोजगारीको जोखिम घटाउँदै विदेशको यात्रा सुरक्षित र उपलब्धीमूलक बनाउने प्रक्रिया बारे जानकारी गराइने उहाँले बताउनुभयो ।

अभियानको उद्घाटनमा गरिएको र्याीलीमा ७० जनाको सहभागिता थियो । ग्रामीण नारी उत्थान संघको सहजिकरणमा सर्लाहीका उत्तरी क्षेत्रमा गएको चार वर्षदेखि सुरक्षित आप्रवासन परियोजना सञ्चालित छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK