सर्यो झुम्की फाइदा हुने भो सकुन्तलालाई

ENGLISH

ENTERTAINMENT

सर्यो झुम्की फाइदा हुने भो सकुन्तलालाई

25 July, 2016 | Anjana Bhandari | 785 Views | comments

sakuntala

चलचित्र ‘झूम्की’को रिलिज मिती सरेको छ । चलचित्रको काम नसकिएको भन्दै चलचित्र निर्माण युनिटले रिलीज मिती सरेको हो । सुरुमा भदौ ९ लाई प्रदर्शन मिती बनाएको यो चलचित्र अबभने असोज ७ मा रिलिज गर्ने मनस्थितिमा निर्माण युनिट रहेको बुझिएको छ ।

चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, मलिना जोशी, मनोज आरसी लगायत अभिनयमा छन् । अपिल बिष्टको निर्माण र निर्देशन रहेको यो चलचित्रले चौधरी सामुदायको कथा बोल्छ । झुम्कीको रिलीज मिती सरे पछि यसको प्रत्क्षय फाइदा चलचित्र सकुन्तलालाई पुग्ने देखिएको छ ।

झुम्की सरे संगै अब भदौ ९ मा सकुन्तला सोलो रिलीजमा आउनेछ । दिनेस श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा महानायक राजेस हमाल मुख्य भूमीकामा देखिएका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK