सरोजको निर्देशनमा बर्षाको सिरुपाते ओठको बयान गर्ने चार युवाहरु ( भिडियो )

ENGLISH

ENTERTAINMENT

सरोजको निर्देशनमा बर्षाको सिरुपाते ओठको बयान गर्ने चार युवाहरु ( भिडियो )

3 July, 2016 | Sandeep Bhattarai | 720 Views | comments

sarojरंग पत्रकार सरोज श्रेष्ठको निर्देशनमा अभिनेत्री बर्षा सिवाकोटीको सिरुपाते ओठको बयान गर्ने चार युवाहरु सहितको भिडियो सार्वजनिक भएको छ ।

तर यो सार्वजनिक भिडियो भने एक गीतको म्युजिक भिडियोको हो । ‘सिरुपाते’ बोलको सार्वजनिक भिडीयोमा रमेश श्रेष्ठ मेलोडी को स्वर तथा संगीत सुन्न सकिन्छ । गीतलाई माधव खरेलले लेखेका हुन् । ओम सुनारको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोमा वर्षा शिवाकोटी , बिकास लामिछाने ,दीपक श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।

रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोमा उज्वल ढकालको सम्पादन, ज्ञानेद्र शर्माको सम्पादन र नित्य सन्तोस राजको रहेको छ । संचार कर्मामा समेत किर्यासील सरोज श्रेष्ठ पछिल्लो समय निर्देशनमा लागिरहेका छन् ।

 

भिडियो –

यो पनि हेर्नुस – अनमोलको प्रशंसा गर्दै प्रधानमन्त्री ओली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK