‘सरसर्ती संसार’ बोकेर लन्डन उत्रिए जीवा

ENGLISH

NRN GLOBAL

‘सरसर्ती संसार’ बोकेर लन्डन उत्रिए जीवा

10 January, 2017 | Sandeep Bhattarai | 1135 Views | comments

जीवा लामिछाने

विद्यार्थीकाल देखि नै साहित्यमा रुची थियो जीवा लामिछाने लाई । स्कुल पढ्दा विभिन्न प्रतियोगितामा निवन्ध कोर्थे उनी ।

जिल्लाव्यापी निवन्ध प्रतियोगितामा कयौं पुरस्कार जितेको सम्झना उनको दिमागमा अझै छ । सन् १९८६ मा उच्च शिक्षाका लागि सोभियत संघ लागे उनी । अध्ययन गर्न विदेशिएपछि नेपाली भाषामा लेख्ने, पढ्ने काम स्वभाविक रुपमा कम हुने भइहाल्यो ।

औपचारिक अध्ययन समापनपछि सोभियत संघ विघटन भयो । सोभियत संघले राज्य नियन्त्रित अर्थ व्यवस्था त्यागेर खुल्ला बजार अर्थतन्त्र अंगीकार गरेपछि व्यवसायमा होमिए जीवा लामिछाने । व्यवसायिक व्यस्तताले लेखन झन् टुटेको थियो तर, व्यस्तताबीच डायरी ‘मेन्टेन’ गरिरहन्थे उनी ।

सन् २०११ मा गैर आवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व लिएसँगै उनले एनआरएन अभियान विस्तार र व्यापारको सिलसिलामा विश्वका पांचै महादेश घुम्ने मौका पाए । तिनै मुलुक घुम्दाका अनुभूतिलाई संग्रह गरेर महिना दिन अघि प्रकाशित ‘सरसर्ती संसार’ लिएर लन्डन आइपुगेका छन् जीवा ।

कान्तिपुरबाट

जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को अफ्रिका विमोचन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK