सरकार परिवर्तन भए देशमा ठूलो सङ्कट :अध्यक्ष बिजुक्छे

ENGLISH

POLITICS

सरकार परिवर्तन भए देशमा ठूलो सङ्कट :अध्यक्ष बिजुक्छे

4 July, 2016 | Krishna Adhikari | 4240 Views | comments

bijukchyaनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार परिवर्तन भए देशले ठूलो सङ्कट भोग्नुपर्ने बताउनुभएको छ । आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले वर्तमान् अवस्थामा सङ्क्रमणकालको व्यवस्थापन गर्न लागेको सरकार परिवर्तन गरे सङ्कट आउने बताउनुभएको हो ।

वर्तमान सरकार सजिलै परिवर्तन हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो– “यो संविधान कार्यान्वयनको बेला हो, सरकार परिवर्तन गर्ने समय होइन, सरकार परिवर्तन भइरहेमा झन सङ्कट आउँछ, त्यसैले वर्तमान सरकार परिवर्तन भएमा मुलुकमा गम्भीर सङ्कट आउँछ ।”

तत्काल नयाँ सरकार बन्ने सम्भावना नरहेको बताउँदै उहाँले सरकार परिवर्तनभन्दा विरोधी दलसमेत यही सरकारमा सहभागी भएर संविधान कार्यान्वयनलाई पूरा गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो ।

वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गराउन सक्ने बताउँदै उहाँले निर्वाचन भएमा देश र जनतालाई फाइदा पुग्ने उहाँले बताउनुभयो ।
निजी मेडिकल कलेजहरुको गतिविधिबाट जनतामा त्रास पैदा भएको चर्चा गर्दै उहाँले मेडिकल कलेजले बिरामीको शरीरलाई प्रयोगशाला बनाउने गरेकामा रोष प्रकट गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK