सरकार परिवर्तनप्रति प्रवासी नेपाली मञ्च जर्मनीको आपत्ति

ENGLISH

NRN GLOBAL

सरकार परिवर्तनप्रति प्रवासी नेपाली मञ्च जर्मनीको आपत्ति

26 July, 2016 | arjun baral | 1110 Views | comments

germanyनेकपा एमालेसंग निकट रहेका प्रवाशी नेपालीहरुको संगठन प्रवासी नेपाली मञ्च जर्मनीले गठन भएको ९ महिनामै विघटन गरिएकोमा आपत्ति जनाएको छ ।

मञ्चका सचिव राजेश सुनारले एक विज्ञप्ति जारी गरी केपी शर्मा ओली नेतृत्वको सरकारले बिगत नौ महिनादेखिको नेपाल र नेपाली जनताको भाग्य र भविश्य नै चम्काउने कार्य प्रारम्भ गरेको दावी गर्दै यो सरकार नेपाल र नेपाली जनताको शान्ति र अमनचयनमा खलल पुग्ने र भय त्रास पैदा हुने खतरा देखापर्ने सम्भावना बढेर जाने स्थिति देखिएको बताइएको छ ।

विज्ञप्तिमाा अब देशमा विदेशी तत्वहरुले चलखेल गर्ने मौका पाउने संकेत समेत देखा पर्दैछ र यो देशका लागि अर्को यो ठूलो दुर्घटना र भयंकर विडम्वना हो भनिएको छ ।

सरकार परिवर्तन भए पनि देशको बिकास र सम्रद्धिको लागि कस्ले कति र केसम्म गर्न सक्ने रहेछ भन्ने हेक्का नेपाली जनतालाई राम्ररी थाहा भैसकेको अवस्थामा देशघाती तत्व र कुतत्वहरुलाई गुण र दोषको आधारमा नेपाली जनताले पुरस्कार र सजाय अवश्य दिने अपेक्षा

त्यस्तै नेपाली कांग्रेसका सभासद अमरेश कुमार सिंहको टिभी अन्तर्वाता र संसदमा बोलेको तुच्छ नालायक अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानमर्दन गरेको ठहर गर्दै यस्तो नीच काम गर्ने अमरेश कुमारको राजनीतिक र व्यक्तिगत नैतिकताप्रति प्रवासी नेपाली मञ्च जर्मनी घोर भर्त्सना र निन्दा गर्दछ भनिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK