सरकार निर्वाचनबाट भाग्न खोजेको छ:ओली

ENGLISH

POLITICS

सरकार निर्वाचनबाट भाग्न खोजेको छ:ओली

18 January, 2017 | Krishna Adhikari | 1075 Views | comments

oliनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकवर्षभित्र तीनवटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा  पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार निर्वाचनबाट भाग्न खोजेकाले संविधान कार्यान्वयनमा समेत समस्या सिर्जना भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचनका लागि ल्याइएको ऐनसमेत सरकारले समितिमा पठाएर निर्वाचनको वातावरण बिथोल्न खोजेको आरोप लगाउनुभयो ।

छोटो समय भएकाले स्थानीय निकायका नाममा नअल्मलिन आग्रह गर्दै उहाँले स्थानीय तहको नै निर्वाचन हुनुपर्ने र तत्काल चुनावको मिति घोषणा हुनुपर्ने माग गर्नुभयो ।

अध्यक्ष ओलीले दलहरुबीच सहमतिको बिन्दु निर्वाचन मात्रै रहेको भन्दै जसरी भए पनि निर्धारित समयमै निर्वाचन गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK