सरकारी सैन्य कारबाहीमा बत्तिस अफगानी विद्रोहीको मृत्यु

ENGLISH

WORLD

सरकारी सैन्य कारबाहीमा बत्तिस अफगानी विद्रोहीको मृत्यु

17 May, 2017 | Bhawana Pathak | 780 Views | comments

अफगानिस्तानको सरकारले तालिवानविरुद्ध गरेको सुरक्षा कारबाहीमा बागलान प्रान्तको बुर्का जिल्लामा ३२ जना सशस्त्र तालिवान विद्रोहीको मृत्यु भएको यहाँका प्रहरी प्रमुख एकरामुद्दिन सारिहले मङ्गलबार बताउनुभयो ।

बिहान सबेरैदेखि विद्रोहीद्वारा बुर्का जिल्ला कब्जा गर्न गरेको प्रयासलाई सेनाले असफल पारेको र सो क्रममा भएका भीडन्तमा केही विद्रोहीको मृत्यु भएको सारिहले बताउनुभयो । झडपमा कैयौँ विद्रोही घाइते भएको अफगानी अधिकारीले बताएका छन् ।

सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे सोधिएको प्रश्नमा झडपका क्रममा सातजना सुरक्षाकर्मीले शाहदत प्राप्त गरेको बताइएको भए पनि घाइतेको सङ्ख्याबारे सेनाले केही खुलाएको छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK