सम्बन्धको गाँठो बलियो बनाउन मोटरसाईकल र्याली

ENGLISH

ENTERTAINMENT

सम्बन्धको गाँठो बलियो बनाउन मोटरसाईकल र्याली

31 July, 2016 | Bhawana Pathak | 1345 Views | comments

चलचित्र गाँठोले प्रचारका लागि राजधानीमा मोटरसाईकल र्याली गरेको छ। कलाकार नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायतको अभिनय रहेको चलचित्र गाँठो यस अघि मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले गरेका हुन् ।

ryali

फिल्म गाँठो र टिभिएसको सहकार्यमा गरिएको सम्वन्धको गाँठो नाम दिईएको काठमाण्डौंको नक्साल बाट सुरु भएको मोटरसाईकल र्याली महाराजगञ्ज, गौशाला, तिनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरवारमार्ग हुदै, नक्साल गएर टुगिंएको थियो । कार्यक्रममा बोल्दै कलाकार नाजिंर हुसेनले बाइक र्यालीमा भएको सहभागीताले झन उत्साहीत भएको बताउदै यो चलचित्र मार्फत आफूलाई फरक भुमीकामा पाउने बताए ।

कार्यक्रममा नम्रता श्रेष्ठ र अभय बरालले समेत मन्तब्य दिएका थिए । संचारकर्मी, सिनेकर्मीहरुको उपस्थिीमा करिब ५५ बाईकमा सय जना मानिसले काठमाण्डौं परिक्रमा गरेका थिए। सम्वन्धको बिषयमा बनेको नेपाली कथानक चलचित्र बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र हो ।

र्याली पश्चात भएको कार्यक्रमा बोल्दै चलचित्रका निर्देशक सुरज भुषालले कर्पोरेट क्षेत्रको सहयोगले नेपाली चलचित्रलाई प्रचार प्रसारका लागी गर्ने यस्ता सहयोगले नेपाली सिनेमा उद्योगको विकासका लागी ठूलो योगदान पुर्याउने बताए । पछिल्लो समय चलचित्रका निर्माण पक्षले रिलिजका बेला नयाँ किसिमका प्रचार शैली अपनाउदै आएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK