समीरलाई अष्ट्रेलियामा अल्ट्रा ट्रेल रेसको उपाधि

ENGLISH

NRN GLOBAL

समीरलाई अष्ट्रेलियामा अल्ट्रा ट्रेल रेसको उपाधि

21 May, 2017 | Sandeep Bhattarai | 910 Views | comments

समीर तामाङ

नेपाली अल्ट्रा ट्रेल धावक समीर तामाङले अष्ट्रेलियामा सम्पन्न अल्ट्रा ट्रेल रेसको उपाधि जितेको छ ।

शनिबार बिहान ब्लु माउन्टेनमा भएको रेसमा नेपाल आर्मीका ३२ वर्षीय समिरले निर्धारित ५० किलोमिटर दूरी ४ घण्टा ७ मिनेट ९ सेकेण्डमा पूरा गर्दै उपाधि रक्षा गरेको हो ।

उनी १९ किमीसम्म दोस्रो स्थानमा रहेका थिए । दोस्रो स्थानमा दूरी पूरा गरेका अष्ट्रेलियाका स्टुवार्ट गिव्सनले ४ घण्टा ७ मिनेट १९ सेकेण्ड समय खर्चिए । फ्रान्सका थिबाउट बारोनियन तेस्रो भए । दौड पूरा गर्न उनले ४ घण्टा ८ मिनेट ३३ सेकेण्ड समय खर्चे । ट्रेल  रेसमा १६४९ धावकले सहभागिता जनाएका थिए । तामाङ गत अप्रिल ९ मा भएको नर्थ पोल म्याराथनमा तेस्रो भएको थियो ।

हिमालय टाइम्सबाट

अष्ट्रेलियामा र्‍यापर यम बुद्धको सम्झनामा सांगीतिक कार्यक्रम हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK