समीरको नक्कली कालीलाई जन्मदिन उपहार (भिडियो)

ENGLISH

ENTERTAINMENT

समीरको नक्कली कालीलाई जन्मदिन उपहार (भिडियो)

कृष्ण रेग्मी

29 May, 2017 | Bipin Acharya | 710 Views | comments

गायक समीर आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेका छन् । जन्मदिनमा साथीभाईले आफुलाई सर्पराईज गीफ्ट दिईरहेको भन्दै आफुले पनि दर्शक श्रोतालाई सर्पराईज गीफ्ट प्रदान गरेको उनले बताए ।

ए नक्कली काली बोलको गीत यूएस खबर अनलाईनको यूट्युब च्यानलबाट सार्वजनिक गर्दै आफ्ना दर्शक श्रोतालाई आफ्नो उपहार ग्रहण गरीदिनुहुन अनुरोध गरेका छन् । प्रदिप चापागाईको शब्द,राजनराज सिवाकोटीको संगीतमा समीरले स्वर भरेको गीतको म्यूजिक भिडियो प्रसन्न पौडेलले निर्देशन गरेका छन् ।

भिडियोमा बिदुर पाण्डेले कैद गरेका त्री.वि कीर्तिपुरको रमाईलो दृश्य टेकेन्द्र शाहले सम्पादन गरेका छन् । विगत डेढ दशकदेखि संगीतकर्ममा सक्रिय समीरले गत वर्ष “चट्ट सलाम”, “दुनिया बेग्लै छ” लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याएका थिए । दाङ लक्ष्मिपुरका गायक आचार्य हाल अध्ययनको शिलशिलामा अष्ट्रेलियामा छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK