समाजसेवी केसी एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त

ENGLISH

NRN GLOBAL

समाजसेवी केसी एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त

4 June, 2016 | Sandeep Bhattarai | 465 Views | comments

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसी अमेरिकाको म्यासाचूसेट्स राज्यको लागि एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भएका छन् l

samaj

केसीलाई म्यासाचूसेट्स राष्ट्र मण्डल गभर्नरको कार्यालयले गत जुन १ तारिख देखि लागु हुने गरि उक्त पदमा नियुक्त गरेको छ l उनलाई म्यासाचूसेट्स राष्ट्र मण्डल का गभर्नर चार्ल्स डि बेकरले उक्त आयोगका सदस्य पदमा मनोनित गरेका हुन् l

बिभिन्न संघ तथा संस्था तथा सामाजिक सेवामा आफ्नो योगदान पुर्याएका केसी बिगत ३५ बर्ष देखि अमेरिकामा परिवार सहित बोस्टनमा बस्दै आएका छन् l उक्त नियुक्त पत्रमा केसीलाई आफ्नो उत्तरदायी बहन सुरु गर्नु अगाडी सपथ ग्रहण गर्नै पर्ने जनाएको छ l

सरकारका गभर्नर प्रतिनिधि क्यारिन ई पोलिटो तथा चार्ल्स दि बेकरले म्यासाचूसेट्स राष्ट्र मण्डलमा केसीको सेवा गर्ने राजीखुसी मा कदर गर्ने उक्त नियुक्त पत्रमा उल्लेख छ l

एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भए पछि केसीले खुसि व्यक्त गर्दै आफ्नी जीवन संगिनी पत्नी तथा सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिएका छन् l हामी अवसरको भुमि अमेरिका आएका छौ l हामी केवल दालभातमा मात्र समय खेर फाल्नु हुदैन केसीले भने l उनले अगाडी भने अब नेपाली समुदायको जन घनत्व बढ्दै गएकोले हामी मुलधारमा अब जानु पर्छ l

यहाँको सरकार संग मिलिजुली काम गर्दै नेपाल र नेपालीलाई कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरामा आफु चिन्तित रहेको बताए l यहाँबाट के कुरा नेपाललाई दिने हो भन्ने बिषयमा आफु केन्द्रित रहेको बताए l र ,उनले थपे नेपालको सिंह दरबारको राजनीति अमेरिकामा गर्न छोड्नु पर्छ अनि मात्र हामी नेपाली अमेरिकामा उभो लाग्ने बताए l

यो पनि हेर्नुस – अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषा अंगीकृत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK