सभासद अशोक राई युएईमा

ENGLISH

NRN GLOBAL

सभासद अशोक राई युएईमा

बिनोद श्रेष्ठ , युएर्इ

1 July, 2017 | Bipin Acharya | 815 Views | comments

नेपाली संघीय समाज युएईको आयोजनामा सम्पन्न हुन गई रहेको दोश्रो पार्टी एकीकरण दिवस तथा सांस्कृतिक कार्यक्रमको प्रमुख बक्ताको रूपमा संघीय समाजबादी फोरमका बरिष्ठ नेता एवं सभासद् अशोक रार्इ सयुक्त अरब र्इमिरेटस् (युएर्इ) आइपुगेका छन्।

उनीसँगै संसदको केन्द्रीय सदस्य नेत्री लिला सिटौला पनि युएर्इ आइपुगेकी छिन्।

आज आबुधावीको मलायली समाज हलमा हुने उक्त कार्यक्रममा युएईमा प्रथम पटक लाईभ कन्सर्ट गर्न रेडियो नेपालका वरिष्ठ संगीतकार तथा गायक आनन्द राई, जनवादी गायक राजन राई, युवा गायक विश्व नेपाली, गायिका सुजाता उपाध्याय मानन्धर, समाजसेवी जुनु पुनमगर, मिस नेपाल २०१५ कलेज फर्स्ट रनरअप कार्यक्रम प्रस्तोता तथा डान्सर पुजा चौधरी युएर्इ आइसकेका छन्।

रार्इको शनिबार युएर्इमा रहेका सामाजिक संघसस्था एवं राजनीतिक व्यक्तित्वसँग अन्तरक्रिया कार्यक्रम रहेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK