सबै भन्दा धेरै कमाइ गर्ने भारतिय अभिनेताको पहिलो नंबरमा सलमान खान

ENGLISH

ENTERTAINMENT

सबै भन्दा धेरै कमाइ गर्ने भारतिय अभिनेताको पहिलो नंबरमा सलमान खान

25 December, 2016 | Anjana Bhandari | 985 Views | comments

shahrukh-khan-and-salman-khan

फोब्र्स म्यागजिनले सन् २०१६ मा धेरै कमाउने भारतीय सेलिब्रेटीको सूचि सार्वजनिक गरेको छ । यो सूचिको पहिलो नम्बरमा अभिनेता सलमान खान छन् । फोब्र्सका अनुसार २०१६ मा सलमानको कमाई २ सय ७० करोड ३३ लाख भारु छ । यो हिसाबले उनले २०१६ मा एक घण्टामा तीन करोडभन्दा धेरै कमाई गरेका छन् ।

गत बर्ष यो सूचिको पहिलो नम्बरमा अभिनेता शाहरुख खान थिए । तर यो बर्ष भने शाहरुख खान २ सय २१ करोड ७५ लाख भारु कमाईका साथ दोस्रो नम्बरमा पुगेका छन् । त्यस्तै यो बर्षको फोब्र्सको सूचिमा अभिनेत्री प्रियंका चोपडाले ईन्ट्रि मारेकी छिन् भने अभिनेता आमिर खान उत्कृष्ट १० बाट बाहिरिएका छन् ।

यो बर्ष तेस्रो नम्बरमा क्रिकेटर विराट कोहली परेका छन् । त्यस्तै चौथो नम्बरमा अक्षय कुमार छन् । यो बर्ष अक्षयको कमाई २ सय ३ करोड ३ लाख भारु भयो । गत बर्ष उनले १ सय २७ करोड ८३ लाख कमाईका साथ फोब्र्सको छैठौँ नम्बरमा थिए ।

क्रिकेटर एम एस धोनी यो बर्ष १ सय १२ करोड ४८ लाख भारु कमाईका साथ फोब्र्सको पाँचौ नम्बरमा छन् । त्यस्तै दिपिका पादुकोण, पूर्व किक्रेटर सचिन तेण्डुलकर, प्रियंका चोपडा, अमिताभ बच्चन, ऋतिक रोशन क्रमश छैठौँ ,सातौँ, आठौँ, नवौँ र दशौँ नम्बरमा परेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK