“सबै अभिनय गरेँ तर,जाँड खाएको गर्न बाँकी छ” : लक्ष्मी गिरी(भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

“सबै अभिनय गरेँ तर,जाँड खाएको गर्न बाँकी छ” : लक्ष्मी गिरी(भिडियो सहित)

22 July, 2017 | Kunjar Bhattarai | 1595 Views | comments

२०११ साल माघ ६ गते काठमाडौंको पशुपति क्षेत्र, देवपत्तनमा पिता मुक्तिनाथ पौडेल र माता उजेली अधिकारीका कोखबाट एक्लो सतानको रुपमा जन्मिनु भएकी वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी बिगत ५ दशकदेखी अनवरत रुपमा अभिनय यात्रामा सक्रिय हुनुहुन्छ ।

बालकलाकारका रुपमा २०२१ सालबाट कला क्षेत्रमा प्रवेश गरेको बताउने गिरीेले थुप्रै नाटक, टेली फिल्म तथा ठूलो पर्दाको फिल्ममा अभिनय गरिसक्नु भएको छ ।

नेपाल राष्ट्र बैंकको सरकारी जागिरसँगै अभिनय यात्रालाई निरन्तरता दिनु भएकी गिरी नेपाली, भोजपुरी, मैथली र नेवारी भाषामा गरेको अभिनयमध्ये आफूलाई मैथली भाषाको अभिनय अलिक असहज लागेको बताउनु हुन्छ ।

नेपाली संस्कृतिलाई नै आफ्नो प्रेरणाको स्रोत मान्ने गिरीसँग हामीले भिजन नेपाल टेलिभिजनको  भिजन टक शो मा गरेको कुराकानी यहाँ प्रस्तुत छ ।


‘लभलेटरको ओइरो लाग्थ्यो’ : वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK