सपनाले बनायो करोडपति

ENGLISH

WORLD

सपनाले बनायो करोडपति

6 January, 2017 | arjun baral | 700 Views | comments

olga

क्यानडाकी एक महिलाले यस्तो नम्बरमा चिठ्ठा जितेकी छिन जसलाई ३० बर्ष पहिले देखेकाे  दाबी गर्दै आएकी छिन् ।   यो नम्बार उनीले सपनामा देखेको बताएकी हुन् ।

नोवा स्काटियामा बस्ने ओलगा बेनोले ३९ लाख डलर मूल्य राशि भएको अटलान्टिक लट्री जितेकी छन् । ओलगाले  १९८९ मेँ मा सपनामा एक नम्बार देखिन र साथमा चिठ्ठा पनि जितेका पनि देखिन् । त्यस समय देखि उनी उक्त नम्बारमा आफनो भाग्य जाँच गर्दै आइन ।

क्यान्सरको विरामी रहेकी ओलगालाई यो रकमले धेरै ठूलो राहत मिलेको छ । उपचारको लागि उनलाई आफ्नो घर समेत बच्नु परेको थियो  । अब भने उनी यस पैसाले सान्दार घर किन्ने विचार गरेकी छिन् ।

ओलगा बेनो भन्छिन् “मलाई चिठ्ठाको नम्बार मुख्मा ने कन्ठ थियो ।जब चिठ्ठाको नम्बार टेलिभिजनको स्क्रिनमा देखाइयो । मलाइ लाग्यो मेरो नजर कम्जोर भयो ।”

अघिल्लो दिन जब उनले विहान विहान पत्रिका पठिन त्यसमा त्यही नम्बार थियो ।

उनले भनिन “पहिला त मलाई विश्वास नै लागेको थिएन । लाग्यो पत्रिकाबाट गल्ती भएको छ । फेरी मेरो बहिनीलाई देखाए उसलाई पनि विश्वास लागेन ।”

उनीलाई डाक्टरले दश बर्ष पहिला ने क्यानसर भएको बताएको थियो । त्यस कारण उपचारको लागि घर बेच्नु परेको थियो । क्यानसर सित लडन उनका परिवारले निकै मदत गरेका थिए । अब उनीको रहर परिवारलाई डिजिनी ल्यान्ड गुमाउनु् रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK