सन् २०१७ मा सामुद्रिक बाटो हुँदै साठी हजार शरणार्थी युरोप पुगे

ENGLISH

WORLD

सन् २०१७ मा सामुद्रिक बाटो हुँदै साठी हजार शरणार्थी युरोप पुगे

27 May, 2017 | Bhawana Pathak | 680 Views | comments

अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) ले सन् २०१७ मा सामुद्रिक बाटोबाट युरोप पुग्ने शरणार्थी सङ्ख्या ६० हजार पुगेको शुक्रबार जनाएको छ ।

यो सङ्ख्या गत वर्षको तुलनामा सामान्य कमी भए पनि अझै गरिबी र द्वन्द्वका कारण विभिन्न एसियाली मुलुक र अफ्रिकी मुलुकबाट खतरा मोल्दै सामुद्रिक बाटो हुँदै युरोप छिर्ने सङ्ख्यामा अपेक्षित कमी नआएको आईओएमले जनाएको छ ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार जेनेभास्थित संयुक्र राष्ट्रसङ्घीय निकायका अनुसार यस वर्ष युरोप छिरेकामध्ये अधिकांश अर्थात् ८० प्रतिशत आप्रवासी इटाली हुँदै युरोप छिरेका छन् भने बाँकी २० प्रतिशत ग्रीस, साइप्रस वा स्पेन हुँदै यहाँ आएका हुन् ।

आइओएमले सन् २०१७ को जनवरीदेखि अप्रिलसम्म युरोप छिर्ने क्रममा खतरा मोलेर यात्रा गर्ने क्रममा सामुद्रिक तथा विभिन्न जङ्गली क्षेत्रमा मृत्यु भएको छ ।अधिकांशको भूमध्यसागरीय क्षेत्र लिबिया र सिसिलीको बीचमा मृत्यु भएको थियो ।

मृत्यु सङ्ख्या गत वर्षको सोही समयको तुलनामा केही बढी हो । सन् २०१६ जनवरीदेखि मे महिनाबीचमा एक लाख ९३ हजार ३३३ आप्रवासी युरोप छिरेका थिए भने एक हजार ३९८ जनाको मृत्यु भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK