सन्नीले पुरा गरीन् बच्चा बेला देखेको सपना

ENGLISH

ENTERTAINMENT

सन्नीले पुरा गरीन् बच्चा बेला देखेको सपना

29 July, 2016 | Anjana Bhandari | 1125 Views | comments

सन्नी लियोनी ,द ग्रेट खली

सन्नी लियोनी बलिउडमा एउटा स्थापित नायिकाको रुपमा रहेको नाम हो । उनका धेरै प्रशंसकहरु पनि छन् उनको एक झलक देख्न र फोटो खिच्न चाहान्छन् ।

उनै सन्नीले हालै आफ्नो बच्चाबेलाको एक सेलिबे्रटीलाई भेटेर फोटो खिचाउने सपना पुरा गरेकी छिन् । उनले डब्लुडब्लुडब्लु विश्व च्यांपियन रहेका कुस्तीवाज  द ग्रेट खलीसँग सँग फोटो खिच्ने बच्चा बेलाको सपना पुरा गरेकी हुन् ।

उनले आफ्नो सपना पुरा भएको कुरा खलीसँगेको एक तस्वीर इन्साटाग्राममा पोस्ट गर्दै उनले ‘बच्चा बेलाको सपना पुरा भयो ’लेखेकी छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK