सन्नीको आइटम डान्स बिना नै पाकिस्तानमा प्रदर्शन शाहरुख को ‘रईर्स ‘

ENGLISH

ENTERTAINMENT

सन्नीको आइटम डान्स बिना नै पाकिस्तानमा प्रदर्शन शाहरुख को ‘रईर्स ‘

20 July, 2016 | Anjana Bhandari | 975 Views | comments

Sharukh khan

बलिउड चलचित्र ‘रईस’मा शाहरुख खानको साथमा सन्नी लियोनीलाई देख्न पाइने भएको छ ।

शाहरुख खान ‘रईस’को एउटा आईटम गीतमा सन्नी लियोनीसँगै नाच्ने छन् । रिपोर्टको अनुुसार १९८० को गीत ‘लैला ओ लैला’ को रिमेकमा यि दुुई नाच्ने छन् । तर पाकिस्तानमा भने यो फिल्म उक्त गीत बिना नै प्रदर्शन गर्ने बताइएको छ।

पाकिस्तानी अभिनेत्री महिरा खानको अभिनय रहेको चलचित्रमा सन्नीले नाचेको गीत काटेर मात्र प्रदर्शन गर्न लागेको कुरा यसै यसै फिल्मका निर्माताले भारतीय सञ्चार माध्यम मार्फत उल्लेख गरेका छन् ।

सन्नीको कारणले विवाद हुन सक्ने आशंकाको कारण उक्त गीत बिना नै प्रदर्शन गर्न लागिएको हो । चलचित्र ‘रईस’मा शाहरुख खान ,महिरा खान लगायत नवाजुुद्दिन सिद्दीकीलाई पनि देख्न पाइने छ । उक्त फिल्म २०१७ को जनवरीमा प्रदर्शन हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK