सन्तोष सेनले फेसबुकमा पोखे यस्तो आक्रोश

ENGLISH

ENTERTAINMENT

सन्तोष सेनले फेसबुकमा पोखे यस्तो आक्रोश

9 May, 2017 | Bhawana Pathak | 615 Views | comments

‘प्रेमगीत २’ का निर्माता सन्तोष सेनको आक्रोसपूर्ण स्ट्याटस आए पछि सिने नगरी गर्माएको छ ।

उनले आफ्नो स्ट्याटसमा ‘प्रेमगीत’को बदनाम गराउन खोजिएको भन्दै बिनाकारण ‘प्रेमगीत–२’ लाई लिएर अनावश्यक हल्ला र गलत कुरा नगर्न भनेका छन् ।

यस विषयमा बुझ्दा निर्माता सन्तोष सेनले केही मानिसले ‘प्रेमगीत २’ सम्बन्धी गलत कुरा गर्दै हिँडेको भएकाले चेतावनी स्वरुप यो स्ट्याटस लेख्नु परेको बताएका छन् । कस्लाई लक्षित गरिएको हो भन्ने कुरा भने स्पष्ट पारेका छैनन् ।

पढ्नुहोस् यस्तो छ निर्माता सन्तोष सेनको स्टाटस ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK