सन्तोष के.सी.को “पल्लाघरे सुन्तली पल्किअरे बाई” (भिडियो)

ENGLISH

ENTERTAINMENT

सन्तोष के.सी.को “पल्लाघरे सुन्तली पल्किअरे बाई” (भिडियो)

1 July, 2017 | Bipin Acharya | 885 Views | comments

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ ।

एक पछि अर्को हिट गितहरु दिन सफल चर्चित सर्जक तथा गीतकार सन्तोष के.सीको लय तथा शब्दमा “पल्लाघरे सुन्तली पल्किअरे बाई” बोलको गीत बजारमा आएको छ ।

हिन्दु नारीहरूको महान चाड हरितालीका तिज नजिँकीदै गर्दा गायक सन्तोष के.सी.र गायिका देबी घर्ति र शान्त परियारको आवाजमा तिज गीत “पल्लाघरे सुन्तली पल्किअरे बाई” बोलको गीत सार्वजनिक गरेका छन् ।

सन्तोष के.सी.को शब्द संगीत रहेको यस गीतमा चर्चित हास्यकलाकार किरण के.सी., सुनिता गौतम, बुराम बोहरा, बिनम रुपाखेती र सन्ध्या पौडेलको निकै नै राम्रो अभिनय रहेको छ ।

प्रकाश भट्टको निर्देशन तथा छायांकन करण चैसिर को रहेको छ भने सम्पादन बिष्णु शर्माले गरेका हुन् । उक्त म्यूजिक भिडियो एस.एस. डिजिटलले बजारमा हिजो साझ मात्र सार्वजनिक भएको हो ।

सन्तोष के.सी.ले निर्मण गरेका यो गीत को सम्पूर्ण टिमलाई सफलता को शुभकामना ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK