सत्र बर्षपछि नोकियाको क्लासिक ३३१० मोडल बजारमा

ENGLISH

TECH

सत्र बर्षपछि नोकियाको क्लासिक ३३१० मोडल बजारमा

25 February, 2017 | arjun baral | 1830 Views | comments

Nokia-3310फिनिस टेक जाइन्ट नोकियाले आफ्ना ब्रान्ड लोयल प्रयोगकर्ता लक्षित नोकियाको ३३१० ब्ल्याक एण्ड व्हाइट मोडल पुन बजार भित्र्याउने भएको छ । यसपाली उसले यसमा केहि तोडमोड भने गरेको छ ।

यसपटक बजारमा आउने यो फोन ब्ल्याक एण्ड व्हाइटबाट कलर फिचर फोनमा उपलब्ध हुने भएको चिनियाँ टेक वेबसाइट भिटेकग्राफी डटकमले जनाएको छ । उसले आफ्नो वेबसाइटमा लिक भएका केहि फोटो समेत राखेको छ । अहिले नोकियाले रातो, हरियो र पहेंलो रङमा उपलब्ध हुनेछन् ।

साथै नोकियाले यसपटक आफ्नो फिचर फोनमा केहि फराकिलो स्क्रिन, क्यामेरा थप्नुका साथै किप्याडमा सामान्य परिबर्तन भने गरेको छ । भिटेकका अनुसार नोकियाले यसको मूल्य ६३ डलर अर्थात् ६७ सय नेपाली रुपैयाको हाराहारीमा राख्ने बताएको छ ।

यो मोडलको फिचर फोन सन् २००० मा बजारमा आएको थियो, त्यसयता अहिलेसम्म नोकियाले थुप्रै आरोह अवरोह खेपिसकेको छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK