सडन डेथमा इटालीलाई हराउदै जर्मनी युरो कपको सेमिफाइनलमा (भिडियो सहित)

ENGLISH

SPORTS

सडन डेथमा इटालीलाई हराउदै जर्मनी युरो कपको सेमिफाइनलमा (भिडियो सहित)

3 July, 2016 | Sandeep Bhattarai | 1540 Views | comments

इटालीलाई सडन डेथमा हराउदै जर्मनी युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा विश्व विजेता राष्ट्र जर्मनीले इटालीलाई सडन डेथमा ६-५ ले पराजित गरेको हो ।

Germany vs Italy Highlights 2016

निकै प्रतिस्पर्धात्मक खेलमा खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । यद्यपि खेलको ६५ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले अग्रत लिएको थियो । तर खेलमा डिबक्स भित्र जर्मन डिफेण्डर जेरोमी बोटेङले हृयाण्ड गरेपछि इटालीले पेनाल्टी पाएको थियो ।

र, उक्त पेनाल्टीलाई बोनुचीले गोल गर्दै खेल बराबरीमा ल्याए । निधारित समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पनि कुनै पक्षबाट गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो । पेनाल्टी २-२ को बराबरीमा सकिएको थियो र खेलको निर्णय सडन डेथबाट भयो । जर्मनीको लागि जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्‍याए ।

Germany v Italy - EURO 2016 - Quarter Final

इटालीका डर्मिअनको सडन डेथ प्रहार जर्मन गोलकिपर नुयुरले रोके । यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चके । तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २-२ भयो । सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे । इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरे । अब फाइनल प्रवेशको लागि जर्मनीले सोमबार बिहान हुने फ्रान्स र आयसल्याण्डको विजेतासंग खेल्नेछ ।

भिडियो  –

यो पनि हेर्नुस – बेल्जियमलाई हराउँदै वेल्स सेमिफाइनलमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK