सडक दुर्घटनामा परी जापानमा एक नेपाली युवाको मृत्यु

ENGLISH

NRN GLOBAL

हृदयस जिसी

सडक दुर्घटनामा परी जापानमा एक नेपाली युवाको मृत्यु

24 July, 2017 | Sandeep Bhattarai | 1215 Views | comments

हृदयस जिसी

प्रशिक्षार्थी कामदार भिषामा जापान आएका एक नेपाली युवाको सडक दुर्घटनामा परी निधन भएको छ ।

प्राप्त जानकारी अनुसार जापानको गुन्माकेनमा बस्दै आएका हृदयस जिसी नाम गरेका बर्ष ३१ का नेपाली युवाको सडक दुर्घटनामा परि निधन भएको हो ।

आइतबार राति सडक दुर्घटनामा परी गम्भिर घाइते भएका जिसीको उपचारको क्रममा निधन भएको हो । नेपाल नवलपरासी जिल्ला घर भएका जिसी गुम्वाकेनको ओईजिमुमाची भन्ने ठाउँमा बस्दै आएका थिए ।

प्रशिक्षार्थी कामदारका रुपमा जापान आएका उनी हाल भने शरणार्थीमा आवेदन दिएर बस्दै आएको बुझिएको छ ।

जापानमा होटल ब्यवसाय गर्दै आएका नेपाली मृत फेला

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK