सडकमा एड्स लागेको अवस्थामा भेटियो यी चर्चित नायिकालाई

ENGLISH

ENTERTAINMENT

सडकमा एड्स लागेको अवस्थामा भेटियो यी चर्चित नायिकालाई

21 February, 2017 | Bhawana Pathak | 940 Views | comments

निशा नुर यो नाम सुन्दा तपाईंलाई अहिले अपरिचित लागेपनि उनी ८० को दशकमा साउथ इन्डियन फिल्म उद्योगमा निकै चर्चित थिइन् । निशाको चर्चा यस्तो चुलिएको थियो कि राजनीकान्त र कमल हसनजस्ता ठूला स्टार्स पनि उनीसँग काम गर्न चाहन्थे । केही फिल्ममा निशा यी स्टार्ससँग पनि देखिएकी छिन् । यद्यपी, यति धेरै चर्चित भएपछि पनि उनले जुन उचार्ईं हाँसिल गर्नुपर्दथ्यो त्यो भने पाइनन् ।

nayika-aids

निशालाई एक निर्माताले धोका दिएर देह व्यापारमा धकेलेको बताइन्छ । त्यसपछि साउथ इन्डिया फिल्म उद्योगका सबैजना उनीबाट टाढा भइदिए । जब कुनै आशा देखिनन् तब निशाले सधैंको लागि फिल्मी क्षेत्र छोडिदिइन् । तर त्यसपछि उनको स्थिती अझै खराब भयो । फिल्मी उद्योगबाट उनलाई कसैले हेर्न समेत आएनन् ।

जिन्दगी र मृत्युको संघर्षमा सडकमा भेटिइन् निशाः

बिस्तारै निशाको आर्थिक स्थिती बिग्रियो । स्रोतका अनुसार उनका अन्तिम दिनमा स्थिती यतिधेरै बिग्रिसकेको थियो कि उनलाई सडकमा पाइयो । त्यतिबेला उनी आफ्नो जीवनको अन्तिम सास गनिरहेकी थिइन् । वरिपरिका मानिसहरुले उनलाई अस्पताल पुर्याउँदा उनलाई एड्स भएको थाहा भयो ।

सन् २००७ मा निशाले जीवनको युद्धसँग हारिन् । एक वेबसाइटका अनुसार जब निशालाई भारतस्थित नागोरको दरगाह नजिकै भेटियो तब उनको शरिरलाई किरा र कमिलाले छोपेको थियो तर उनलाई हेरबिचार गर्ने त्यहाँ कोही पनि थिएन ।

निशाका केही चर्चित फिल्महरुः
कल्याण अगथिगल (सन् १९८६), अय्यर द ग्रेट (सन् १९९०), टिक टिक टिक (सन् १९९०), मिमिक एक्सन ५०० र इनिमई इधो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK