सगरमाथा महिला समूहले मनायो अन्तराष्ट्रीय नारी दिवस

ENGLISH

NRN GLOBAL

सगरमाथा महिला समूहले मनायो अन्तराष्ट्रीय नारी दिवस

8 March, 2016 | Bipin Acharya | 520 Views | comments

जापानमा रहेका नेपाली महिलाहरुले गठन गठन गरेको संस्था सगरमाथा महिला समुहले सोमबार जापानको टोयोटा सिटीको सेतो हलमा अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

Sagarmatha-Women-Group

समूहकी अध्यक्ष राधा थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम गैर अवाशिय नेपाली अन्तराष्ट्रीय समन्वय परिषद एसिया प्यासिफिक गोबिन्द श्रेष्ठ, अनेसास जापानका अध्यक्ष बिष्णुप्रसाद घिमिरे, समाजसेवीहरु डिलाराम खरेल, केशर गिरी तथा संस्थाका सल्लाह्कार राजेन्द्र थापाले सयुक्त रुपमा सो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

संथाकी उपाध्यक्ष्य श्रीमती प्रमिला तिमील्सिनाले आगन्तुकहरुको स्वागत गर्नुभएको कार्यक्रम संथाकी सदस्य श्रीमती सृजना भण्डारी (थापा)ले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा मन्तब्यकै क्रममा सल्लाह्कार तथा एनआरएनएएसिया प्यासिफिकका उप संयोजक गोबिन्द श्रेष्ठ, सल्लाह्कार राजेन्द्र थापा, केशर गिरी, सल्लाह्कार डिलाराम खरेल, उपाध्यक्ष श्रीमती प्रमिला तिमील्सिनाले महिलाको स्थान र महत्व का बारेमा प्रकाश पार्नु भएको थियो ।

त्यसै गरी अनेसासका अध्यक्ष बिष्णुप्रसाद घिमिरेले मार्मिक कबिता बाचन गर्नुभएको थियो भने सल्लाकार केशर गिरी र डिलारामले मुक्तक र चुट्किला प्रस्तुत गरी सबैलाई हसाउनु भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK