‘सकुन्तला’लाई किन छोडे राजेश हमालले

ENGLISH

ENTERTAINMENT

‘सकुन्तला’लाई किन छोडे राजेश हमालले

31 July, 2016 | Bhawana Pathak | 900 Views | comments

चलचित्रको प्रचार प्रसारमा कलाकारले नै साथ नदिदा पक्कै पनि चलचित्रलाई घाटा हुन्छ । यस्तै पछिल्लो समय चलचित्र ‘सकुन्तला’मा मुख्य तथा फरक भूमीकामा देखिएका महानायक राजेस हमाल प्रचार प्रसार गर्ने समयमा चलचित्रको मतलब नगर्दै अमेरिका हानिएका हुन् ।

rajesh-hamal

हमाल यसै साता अमेरीका हानिएका हुन् । केही समय अघि मिडीयामा चलचित्र ‘वीर विक्रम’ हेर्न दर्शकलाई आग्रह गरेको हमाल आफ्नो चलचित्रको प्रचारमा लागिरहेका छैनन् । यस्तै हमालले हालसम्म पनि चलचित्र निर्माण पक्षले तयार परेका प्रचार सामाग्री ( पोस्टर ,प्रोमो र टिजर ) आफ्नो सामाजीक संजालमा पोष्ट गरेका छैनन् ।

यसबाट पनि हमाल र निर्माण पक्ष बिचको दुरी बढेको अनुमान लगाउन सकिन्छ । यस्तै पछिल्लो समय चलचित्रको गीत भन्दै एक तिज गीतमा हमाललाई ‘युज’ मात्र गरेको र सस्पेन्स रहनुपर्ने भूमीका खुलाएको लगायतका बिषयमा हमालको असन्तुष्टि रहेको बुझिन्छ । हामीलाई प्राप्त जानकारी अनुसार हमाल चलचित्र रिलीज पछी मात्र नेपाल फर्कने छन् । दिनेस श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा हमाल अहिले सम्मकै फरक भूमीकामा प्रस्तुत भएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK