सकियो ‘जय पर्शुराम’को छायाँकन :

ENGLISH

ENTERTAINMENT

सकियो ‘जय पर्शुराम’को छायाँकन :

10 June, 2016 | Anjana Bhandari | 560 Views | comments

biraj bhattaचलचित्र ‘जय पर्शुराम’को छायाँकन सकिएको छ । विराज भट्टको प्रमुख भुमीका रहेको यो चलचित्रको गीत छायाँकन गर्दै चलचित्रको सबै छायाँकन सकिएको हो । गीत ५ लाख बढि खर्चमा सेट तयार गरेर ‘भण्डारखाल’, गोदावरी लगायतका स्थानमा खिचिएको छ ।

जसमा बिराजको साथमा नायिका निशा अधीकारीलाई देख्न सकिन्छ । एकसाथ चलचित्र ‘नैना रेशम’ मा काम गरेका विराज र निशाले यो चलचित्रलाई करियरकै उत्कृष्ट चलचित्रको रुपमा हेरेका छन् । चलचित्रलाई पहिलो पटक रोज राणाले निर्देशन र निर्माण गरेका हुन् ।

रोजले निर्माण गरेका थुप्रै चलचित्रमा बिराजले काम गरिसकेका छन् । श्रीराम बालाजी फिल्मस् को व्यानरमा बनेको चलचित्रलाई साउन ३१ मा रिलिज गरिने छ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र रामेश्वर कार्कीको छायाँकन छ ।

अव विराजको एक्सनलाई दर्शकले कतिको माया गर्ने हुन् त्यो त फिल्म हेरेपछि नै थाहा हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK