संसद बैठकमा सहभागी बन्दै मधेशी मार्चा

ENGLISH

POLITICS

संसद बैठकमा सहभागी बन्दै मधेशी मार्चा

21 July, 2016 | arjun baral | 1420 Views | comments

आफ्ना मागप्रति सरकार संवेदनशील नभएको भन्दै विगत लामो समयदेखी निरन्तर संसद बैठक बहिष्कार गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलका सांसदहरु बिहिबारको बैठकमा भने उपस्थित जनाउने बताएका छन् ।

बिहिबारको बैठकमा वर्तमान सरकार विरुद्धको अविश्वासको प्रस्तावमाथी छलफल गर्ने कार्यसूची तय भएपछि मधेश केन्द्रित दलहरु संसद बैठकमा उपस्थित जनाउन लागेको बताएका छन  ।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आदिवासी र मधेशीप्रति विभेदको नीति लिने सरकारको वर्हिगमनमा सघाउने उदेश्यका साथ ब्यवस्थापिका संसद बैठकमा उपस्थिती जनाउन लागिएको बताए ।   नेता श्रेष्ठका अनुसार गठबन्धनमा आवद्ध दलका सांसदहरुले बैठकमा अविश्वास प्रस्तावको समर्थन गर्नेछन् ।

संसदमा मधेसी मोर्चा र केहि साना आदिवासी दलका ३९ जना सांसद छन् । यसअघि संविधान जारी नहुँदै संविधानसभा वहिष्कार गरेका मधेश केन्द्रित दलहरु संविधान जारी भएपछि भएको प्रधानमन्त्रीको निर्वाचनमा तात्कालिन् उम्मेदवार सुसिल कोइरालाको पक्षमा मतदान गर्न संसदमा उपस्थित भएका थिए ।

वर्तमान सरकारविरुद्ध अविश्वास प्रस्तावमा सहमति जनाएपनि तत्काल नयाँ सरकारमा भने मोर्चा सहभागि नहुने भएको छ ।   आफुहरुले उठाएका मागका सम्बन्धमा दलहरुको प्रतिवद्धता अनुसार सरकारमा सहभागि हुने वा नहुने टुँगो लाग्ने नेता श्रेष्ठले बताएका छन्  ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK