संशोधन प्रस्ताव परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री, ७० जना पक्राउ

ENGLISH

POLITICS

संशोधन प्रस्ताव परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री, ७० जना पक्राउ

8 December, 2016 | Bipin Acharya | 1235 Views | comments

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने दोहोर्‍याएका छन् ।

1481112778k1-final-final

बुधबार कैलालीको सदरमुकाम धनगढीमा सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कसैको दबाब र आन्दोलनका भरमा संशोधन प्रस्ताव फिर्ता नहुने स्पस्ट पारे ।

प्रधानमन्त्री दाहालले छलफल र संवादका माध्यमबाट संशोधन प्रस्ताव परिमार्जन गर्न सकिने औंल्याउँदै सहमतिमा आउन नेकपा एमालेलगायत आन्दोलनरत् सबै दलसँग आग्रहसमेत गरे ।

उनले संविधान संशोधन र निर्वाचन गरिछाड्ने अठोट गर्दै संशोधन प्रस्ताव पारित हुने दाबी पनि गरे । प्रधानमन्त्री दाहाल कैलाली पुग्दा पाँच विद्यार्थी संगठनले बुधबार दिउँसो धनगढीबजार बन्द गराएका थिए ।

प्रधानमन्त्रीको जिल्ला आगमनको विरोधमा प्रदर्शनमा उत्रिएका करिब ७० जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । त्यसक्रममा केहीबेर प्रहरी र विद्यार्थीहरु सामान्य झडपसमेत भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK