संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र हुँदै : ज्ञवाली

ENGLISH

POLITICS

संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र हुँदै : ज्ञवाली

21 January, 2017 | Krishna Adhikari | 985 Views | comments

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले मुलुकमा संविधान कार्यान्वयन हुन नदिन षड्यन्त्र भइरहेको बताएका  छन् ।

नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियु म्याग्दीको १९ औँ जिल्ला अधिबेशनको  बेनीमा उद्घाटन गर्दै सचिव ज्ञवालीले नेपाललाई अस्थिरतातर्फ धकेल्न केही शक्तिहरु संविधान कार्यान्वयन हुन नदिन लागेको आरोप लगाएका हुन ।

वर्तमान सरकारले समेत चुनाबलाई पन्छ्याउन संविधान संशोधन विधेयक ल्याएको आरोप लगाउँदै उनले अनुचित उद्देश्य पूर्तिका लागि ल्याइएको संविधान संशोधनलाई एमालेलगायतका प्रतिपक्ष दलहरुले असफल बनाएरै छाड्ने उद्घोष गरे ।
उनले मुलुकमा संविधान कार्यान्वयनको लागि निर्वाचनको तयारीमा जुट्नुको विकल्प नभएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK