संयुक्त राज्य अमेरिकाद्धारा गहिरो समवेदना

ENGLISH

WORLD

संयुक्त राज्य अमेरिकाद्धारा गहिरो समवेदना

26 July, 2016 | Bhawana Pathak | 855 Views | comments

जापानको कानागावा जिल्लामाअवस्थित एउटा अपाङ्ग स्याहार केन्द्रमा मङ्गलबार विहान एकजना आक्रमणकारीले गरेको अन्धाधुन्द चक्कु प्रहारमा परी १९ जनाको मृत्यु थियो । साथै अन्य करीब ४४ जना नराम्ररी घाइते भएका थिए ।

hatya-japan

यस घटनाउपर संयुक्तराज्य अमेरिकाद्धारा मृतकका परिबार र स्वजनहरु प्रति गहिरो समवेदना प्रकट गरेको व्हाइट हाउसले जनाएको छ । यस्ता भीषण हिंसाका घटना कहिल्यै पनि क्षम्य हु्न नसक्ने, त्यसमाथि अन्ध, अपाङ्गको सेवा गर्ने पवित्र संस्थामाथि आक्रमण गर्नु त अर्थहीन र महाघृणित कार्य हुन्छू अमेरिकी नेसनल सेक्युरिटि काउन्सिलका प्रवक्ता निड प्राइसद्वारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाम्रो अन्तर्विचार जापानी मित्रहरुसंग मिल्दछ, उहांहरु शोकाकुल भै रहनु भएको छ, यस्तो दुखःद घडीमा हामी सदैव उहांहरुकै साथ रहनेछौंू । प्राइसको सो बिज्ञप्तिमा थप उल्लेख गर्नु भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK