संजय दत्तको घरलाई किन घेरियो हरियो कपडाले ?

ENGLISH

ENTERTAINMENT

संजय दत्तको घरलाई किन घेरियो हरियो कपडाले ?

5 June, 2016 | Anjana Bhandari | 475 Views | comments

बलिउड अभिनेता सञ्जय दत्तले आफ्नै घरको भुईंतलालाई हरियो कपडाले बारेका छन्। बार्नुको कारण रहेछ, बाहिरबाट कसैले नदेखुन्।

sanjaya

उनी जेलबाट छुटेपछि धेरैजसो समय परिवारसँगै बिताइरहेका छन्। उनी केही समयमै सुटिङमा फर्कंदैछन्। उक्त फिल्ममा उनी ‘कमान्डो स्टाइल’ मा देखिँदैछन् जसका लागि उनी हाल मार्सल आर्टको ट्रेनिङ लिइरहेका छन्। ट्रेनिङ उनको आफ्नै घरको भुईंतलामा चलिरहेको छ।

हालै एक फोटोग्राफरले हातमा बक्सिङ क्लबसहितको फोटो सार्वजनिक गरिदिएपछि उनी तर्सिएछन्। त्यसपछि उनले हरियो कपडाले बारेर बाहिरबाट केही पनि नदेखिने बनाइदिए। ताकि, कुनै फोटोग्राफर पछ्याउँदै घरसम्म नआओस।

sanjaya dutt

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK