संजयमाथि भएको हमला पछि दीपिकाकाले गरिन् यस्तो वाचा

ENGLISH

ENTERTAINMENT

संजयमाथि भएको हमला पछि दीपिकाकाले गरिन् यस्तो वाचा

29 January, 2017 | Bhawana Pathak | 515 Views | comments

शुक्रबार जयपुरमा सुटिङ भईरहेको सिनेमा पद्मावतीको सेटमा करणी सेनाले विरोध गर्यो । ईतिहाँसलाई बिगारेर सिनेमामा प्रस्तुत गर्न लागेको भन्दै करणी सेनाले सिनेमाको सेटमा सामानहरु तोडफोड गर्नुका साथै निर्माता तथा निर्देशक संजय लिला भंसालीलाई हातपात पनि गर्यो ।

dipika21

करणी सेनाले संजयको कपाल समेत भुत्ल्याएको थियो । संजय माथि भएको यो हमला र सिनेमाको विरोधले अभिनेत्री दीपिका पादुकोणलाई दुःखी बनाएको छ । यो घटनापछि दीपिकाले ट्विट गर्दै, ‘सिनेमामा ईतिहाँसलाई नबिगारिने र सभ्य तरिकाले प्रस्तुत गरिने वाचा गरेकी छिन् । एक शाहसी र शक्तिशाली महिलाको कहानीलाई शभ्यपूर्ण तरिकाले प्रस्तुत गर्ने हाम्रो प्रयास रहनेछ,’ लेखेकी छिन् ।

पद्मावतीमा रणवीर सिंह अलाउद्दिन खिलजीको भूमिकामा छन् भने दीपिका पादुकोण रानी पद्मावतीको । पद्मावती र अलाउदिद्नको बीचमा ईंटिमेट सिनहहरु भएको थाहा पाएपछि करणी सेनाले विरोध गरेको थियो । जयपुरमा भएको विरोध पछि सिनेमाको सुटिङ जयपूरमा नभयर मुम्बईमै हुने भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK