संगीतकार बसन्त भए गायक : उनको  गीतमा पल र नीता (भिडियो )

ENGLISH

ENTERTAINMENT

संगीतकार बसन्त भए गायक : उनको  गीतमा पल र नीता (भिडियो )

10 June, 2016 | Anjana Bhandari | 535 Views | comments

संगीतकार बसन्त सापकोटा अब गायक बनेका छन् । उनले ‘क्यारम त नी’ बोलको गीतमा स्वर तथा संगीत दएका छन् । चलचित्र तथा आधुनिक गीतसंगीतमा सफल मानिएका बसन्तले गाएको यो गीत सुन्दा रमाइलो लाग्छ ।

kyaram tani

यो भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गरेका हुन् । भिडियोमा पल शाह र नायिका नीता ढुंगानाको साथमा दर्जन कोरसहरुले फिचरिङ गरिएको छ ।

यो गीतको शब्द प्रभा आचार्यले लेखेकी हुन् भने उदयराज पौडेलको संगीत संयोजन छ । भिडियोमा रामकुमार केसीको छायांकन, प्रशान्त तामाङको कोरियोग्राफी र सुपि्रम पराजुलीको सम्पादन छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

divorce

आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...

anjana-subedi

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक 

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...

पोर्चुगल

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK