संगीतकार बसन्त सापकोटा अब गायक बनेका छन् । उनले ‘क्यारम त नी’ बोलको गीतमा स्वर तथा संगीत दएका छन् । चलचित्र तथा आधुनिक गीतसंगीतमा सफल मानिएका बसन्तले गाएको यो गीत सुन्दा रमाइलो लाग्छ ।
यो भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गरेका हुन् । भिडियोमा पल शाह र नायिका नीता ढुंगानाको साथमा दर्जन कोरसहरुले फिचरिङ गरिएको छ ।
यो गीतको शब्द प्रभा आचार्यले लेखेकी हुन् भने उदयराज पौडेलको संगीत संयोजन छ । भिडियोमा रामकुमार केसीको छायांकन, प्रशान्त तामाङको कोरियोग्राफी र सुपि्रम पराजुलीको सम्पादन छ ।
विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...
संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...
गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...
युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...