संगठित हुँदै युएईका झापालीहरु

ENGLISH

संगठित हुँदै युएईका झापालीहरु

4 March, 2016 | Krishna Adhikari | 670 Views | comments

रोजगारको सिलसिलामा युएईमा रहेका झापाली हरुको सस्था झापालि समाज युएईले गत शुक्रवार दुबईको जाबिल पर्कमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ | यूएईमा रहेका करिब ४० हजार झापालीहरुबीच एकता, सहयोग र सहकार्यको भावनाले अभिप्रेरित भएर समाज स्थापनाको प्रचार तथा यूएईमा क्रियाशील सबै सामाजिक संस्थाहरुसँग हातेमालो गर्ने उदेश्यले आयोजना गरिएको वनभोज कार्यक्रममा करिब ५ सय नेपालीहरुको सहभागिता थियो । नाचगान, दोहोरी , खेलकुद साहित्य लागाएतका कार्यक्रमले बनभोजलाई थप आक्रसण थपेको थियो |

नेपाली राष्ट्रगानबाट सुरु गरिएको छोटो औपचारिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली समाज, यूएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले सहभागी सबैलाई यूएईको कानुनको अक्षरश पालना गर्न आग्रह गरेका थिए । समाजका अध्यक्ष विकास उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा पारस लामा, उर्मिला बस्नेतको नेतृत्वको कलाकार समूहले आफ्नै मौलिक शब्द र लयमा सिर्जित स्वागत गीत गाएर सबै नेपालीहरुलाई स्वागत गरेका थिए । समाजसेवी तथा व्यावसायी सालिक सुवेदी, व्यावसायी सूर्य गिरी, समाजसेवी प्रकाश कोइराला, समाजसेवी तुलसी तामाङ, नेपाली कलाकार समूहका संरक्षक रतन थापा, नेपाली समुदाय, यूएईका संगठन विभाग प्रमुख रघुनाथ ढुंगेल, समाजका सल्लाहकार संयोजक हेमन्त पौडेल लगायतका अतिथिका रुपमा सहभागी भएका थियो । समाजका महासचिव टेकनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरुलाई शब्द सुमनमार्फत् प्रथम उपाध्यक्ष मोहन शिवाकोटीले स्वागत गरेका थिए ।

आयोजकको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै सार्वजिक स्थलमा बियर सेवन गर्न लागेका एक व्यक्तिलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिँदा वनभोजस्थल केही समय त्रासमय बन्यो । प्रशासनले साउन्ड सिस्टमको प्रयोग नगर्न सुझाएपछि शान्त वातावरणमा अनुसाशित ढंगले नाचगान तथा लोकदोहोरी कार्यक्रम सुचारु भएको थियो । कडा निगरानीबीच कार्यक्रम भइरहँदा पनि वनभोजमा सहभागी सबैले अनुशासित भई एकता प्रदर्शन गरेका कारण भव्य रुपमा वनभोज सम्पन्न गरिएको दुबई क्षेत्रीय कमिटिका अध्यक्ष डीबी झापालीले जानकारी दिए ।रोजगारको सिलसिलामा युएईमा रहेका झापाली हरुको सस्था झापालि समाज युएईले गत शुक्रवार दुबईको जाबिल पर्कमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ |

यूएईमा रहेका करिब ४० हजार झापालीहरुबीच एकता, सहयोग र सहकार्यको भावनाले अभिप्रेरित भएर समाज स्थापनाको प्रचार तथा यूएईमा क्रियाशील सबै सामाजिक संस्थाहरुसँग हातेमालो गर्ने उदेश्यले आयोजना गरिएको वनभोज कार्यक्रममा करिब ५ सय नेपालीहरुको सहभागिता थियो । नाचगान, दोहोरी , खेलकुद साहित्य लागाएतका कार्यक्रमले बनभोजलाई थप आक्रसण थपेको थियो |

नेपाली राष्ट्रगानबाट सुरु गरिएको छोटो औपचारिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली समाज, यूएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले सहभागी सबैलाई यूएईको कानुनको अक्षरश पालना गर्न आग्रह गरेका थिए । समाजका अध्यक्ष विकास उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा पारस लामा, उर्मिला बस्नेतको नेतृत्वको कलाकार समूहले आफ्नै मौलिक शब्द र लयमा सिर्जित स्वागत गीत गाएर सबै नेपालीहरुलाई स्वागत गरेका थिए । समाजसेवी तथा व्यावसायी सालिक सुवेदी, व्यावसायी सूर्य गिरी, समाजसेवी प्रकाश कोइराला, समाजसेवी तुलसी तामाङ, नेपाली कलाकार समूहका संरक्षक रतन थापा, नेपाली समुदाय, यूएईका संगठन विभाग प्रमुख रघुनाथ ढुंगेल, समाजका सल्लाहकार संयोजक हेमन्त पौडेल लगायतका अतिथिका रुपमा सहभागी भएका थियो । समाजका महासचिव टेकनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरुलाई शब्द सुमनमार्फत् प्रथम उपाध्यक्ष मोहन शिवाकोटीले स्वागत गरेका थिए ।

आयोजकको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै सार्वजिक स्थलमा बियर सेवन गर्न लागेका एक व्यक्तिलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिँदा वनभोजस्थल केही समय त्रासमय बन्यो । प्रशासनले साउन्ड सिस्टमको प्रयोग नगर्न सुझाएपछि शान्त वातावरणमा अनुसाशित ढंगले नाचगान तथा लोकदोहोरी कार्यक्रम सुचारु भएको थियो । कडा निगरानीबीच कार्यक्रम भइरहँदा पनि वनभोजमा सहभागी सबैले अनुशासित भई एकता प्रदर्शन गरेका कारण भव्य रुपमा वनभोज सम्पन्न गरिएको दुबई क्षेत्रीय कमिटिका अध्यक्ष डीबी झापालीले जानकारी दिए ।
jhapali

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK