श्री देवीले लगाइन छोरीलाई फिल्म खेल्नबाट बन्देज

ENGLISH

ENTERTAINMENT

श्री देवीले लगाइन छोरीलाई फिल्म खेल्नबाट बन्देज

31 July, 2016 | Anjana Bhandari | 1240 Views | comments

 shreedevi

अभिनेत्री श्री देवी र फिल्म निर्माता बोनी कपुरकी जेठी छोरी जान्वी १९ बर्ष भईसकेकी छिन् । उनलाई दर्जनांै फिल्ममा लिड रोलका लागि अफरहरु पनि आईसकेका छन् । तर फिल्म निर्माताहरुको यो कोशिस बिफल भएको छ ।

हालै मात्र गजिनी र होलिडे जस्ता बलिउड फिल्म र केहि साउथ फिल्म निमार्ण गरिसकेका ए आर मुरुगदासलाई पनि यस्तै भयो । उनी आफ्नो आगामी तेलुगु फिल्ममा जान्वीलाई लिन चाहन्थे । यसको लागि उनले श्रीदेवी र बोनीसँग कुरा गरे । तर, सफल भने भएनन् ।

१५० करोडको बजेटमा बन्न लागेको फिल्ममा महेश बाबु लिड रोलमा छन् । निर्माता महेश बाबुको अपोजीट जान्वीलाई राख्ने ईच्छासहित जान्वीका आमा बुवालावाई भेटेका थिए । कुराकानी पछि बोनीले स्वीकृति दिएका थिए ।

तर श्री देवीले अहिले नै जान्वीको फिल्ममा आउने समय नभएको बताएकी थिइन् ।श्री देवी आफ्नी छोरीको फिल्म ब्रेक ठूलो स्तरबाट गर्न चाहन्छिन् । यहि कारण उनले जान्वीलाई अझै केहि समय फिल्ममा नआउन सल्लाह दिईरहेकी छिन् ।

त्यस्तै जान्वीले पनि फिल्मका लागि नाइ भनेको खबर छ । जान्वी फिल्ममा आउन त चाहन्छिन् तर अहिले होइन । हाल उनी अमेरीकाको लस एन्जल्स स्थित ली स्ट्रासबर्ग थिएटर एण्ड फिल्म ईन्स्टिच्युटमा अभिनय सिकिरहेकी छिन् ।

यो पनि पढ्नुहोस : 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

केन्या

केन्याको ‘स्ट्रिट क्लव’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK